धिरीखोला सामुदायिक वनद्धारा एक घर एक रोजगारी अभियान सुरु : रिपोर्ट

विष्णुकुमार आले पौस ५,अर्घाखाँची

अर्घाखाँचीको धिरीखोला सामुदायिक वनले एक घर एक रोजगारी अभियान सुरु गरेको छ । युवाहरुलाई विदेश पलायन हुन नदिन र गाउँमै रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले वनले यस्तो अभियान सुरु गरेको हो । वनले सस्तो ब्याजदरमा ऋण लगानी गरेपछि स्थानीय युवाहरु पौरखी बन्न थालेका छन् । अर्घाखाँचीबाट सहकर्मी बिष्णु कुमार आलेको रिपोर्ट……

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...