२४ घण्टामा उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण

जनआवाज, काठमाण्डौ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...