सवारी चालक अनुमति पत्र नयाँ दर्ता प्राविधिक कारण देखाउदै बन्द

पौष २८ काठमाडौं

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले आज एक सूचना जारी गर्दै नयाँ सवारी दर्ता फेरि बन्द गरेको जानकारी दिएको हो।

व्यवस्था कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘प्राविधिक कारणले यस सेवा कार्यालयबाट दिइँदै आएको नयाँ थप दर्ता कार्य स्थगन गरिएको छ।’ सोमबार दर्ता गर्न बाँकी रहेका सेवाग्राहीहरूको नयाँ थप दर्ता कार्य अर्को सूचना प्रकाशित भए पछि सुचारु हुने सूचनामा उल्लेख छ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...