नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे शुभकामना अादानप्रदान सम्पन्न

अर्घाखाची अराज सिह बेल्वासे

नेपाली काँग्रेस मालारानी गाउँपालिकाले खनदहमा शुभकामना अादानप्रदान सम्पन्न गरेकाे छ ।नेपालीहरूकाे महान चार्ड विजयादशमी, शुभदिपावली तथा छठपर्वकाे पावन अबसरमा अायाेजना गरेकाे शुभकामना अादानप्रदानमा काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सबै एकजुट भएर देश विकासमा लाग्नुकाे विकल्प नरहे बताए । उनले देशका शिर्ष नेतृत्वले नैतिकताहिन काम गर्नाले समग्र राष्ट्रकाे ईज्जत्मा अाचँ अाउने काम भएकाे बताए ।

कार्यक्रममा महासमिती सदस्य यादवप्रसाद घिमिरे, जिल्ला सदस्य कृष्ण खनाल, पुर्व जिल्ला सचिव लाेकेन्द्र विक, पुर्व सहसचिव बाबुराम पाैडेल, नेविसंघका अध्यक्ष भरत भट्टराई, पुर्व अध्यक्ष युवराज पाण्डे, अामन्त्रित जिल्ला सदस्य श्रीकृष्ण परियार, शिक्षक संघका मालारानी अध्यक्ष शाेभाखर खनाल, महिला संघ क्षेत्रिय अध्यक्ष शान्ता खनाल, विकास खनाल, धर्मराज खनाल, लाेकनाथ पाेख्रेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम काँग्रेस मालारानी सभापति शाेभाखर खनालकाे अध्यक्षता, सहसंयाेजक लक्ष्मण पाेख्रेलकाे स्वागत र सचिव कमल खनालकाे सञ्चालनमा सम्पन्न भएकाे छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...